
८ असोज ०७९, काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले १३ औं दिनमा अनशन तोडेका छन् ।
सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीँ उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । अनशन तोडेपछि केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन् ।








प्रतिक्रिया