६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दशैं आयो : आज दशैंको तेश्रो दिन चन्द्रघण्टा देवीको पुजा आराधना



१२ असोज ०७९, काठमाडौं । आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैछ । दशैं सुरु भएसँगै शहरका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईचो लाग्ने छ ।
राजधानीका भद्रकाली, बज्रवाराही, नक्साल भगवती, शोभा भगवतलगायतका मन्दिरहरुमा विहानैदेखि भक्तजनको भीड छ ।
चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो ।
चन्द्रघण्टा देवीलाई दुध अथवा दुधबाट बनेको परिकारहरू चढाउने चलन छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।