४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प



अर्थ जङ शाही
२२ कात्तिक ०७९, बझाङ । बझाङमा भुकम्पको धक्का महशुस भएको छ । बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा धक्का महशुस भएको छ । खप्तड राष्टिय निकुन्जमा केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्पको गएको हो ।

यस भुकम्पले कर्णाली, लुम्बिनी भारत र चिनका सिमा क्षेत्रमा धक्का महसुस भएको छ । यसअघि आइतबार बिहान ९ बजेर २७ मिनेटमा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प धक्का महसुश गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।