४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रदेश १ का वन तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन



२३ कात्तिक ०७९,  काठमाडौं । प्रदेश नम्बर १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। ५६ वर्षका थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र क बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए।
सुरूमा डेंगी संक्रमणबाट ग्रस्त थापा एक महिनादेखि बिरामी थिए । उनको उपचारकै क्रममा आज बिहान साढे १० बजेतिर थापाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको हो ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।