४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पश्चिम नेपालमा फेरि भूकम्पको धक्का



२६ कात्तिक ०७९, काठमाडौं ।  पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ। शनिबार राति कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। राति ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५।४ म्याग्निच्युडको भूकम्प गएको हो। यसबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।