२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको चापागाँउमा दिउसै चोरी



©lalitpurkhabar.comshyam phuyal

२० मंसिर ०७९, चापागाँउ । ललितपुरको चापागाँउको नमूना बस्तीमा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ११ चापागाउँ नमुना बस्ती बस्ने रामहरी नेपालको घरबाट नगद तथा सुनका गरगहनाहरू समेत गरी करिब ४ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।