११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जाजरकोटमा जीप दुर्घटनामा ८ जनाको मृत्यु



फाइल तस्बिर

२६ मंसिर ०७९, जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।