२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


अनामनगर देवीनगरमा सार्वजनिक स्थानमा बनाइएका घरटहरा भत्काइयो



फाइल तस्बिर

६ पुस ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सार्वजनिक स्थानमा बनाइएका घरटहरा डोजर लगाएर भत्काएको छ । बुधबार धोबीखोला किनारमा रहेका ‘अवैध’ घरटहरा भत्काइएको हो ।

हालसम्म दुई घर भत्काइएको छ । यहाँ २० भन्दा बढी घरटहरा भत्काइने महानगरले जनाएको छ । यसअघि नै महानगरले सो क्षेत्र खाली गर्न रेखांकन गरिसकेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।