४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महान्यायाधिवक्तामा डा. पोखरेल सिफारिस



१२ पुस ०७९, काठमाडौं ।  अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस भएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई कानुनी सल्लाहकारका रूपमा सिफारिस गरेको बताइएको छ ।

पोखरेल नेपालको संविधानको धारा १५७ (१) बमोजिम महान्यायाधिवक्ता हुँदै छन् ।  संविधानको धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  २ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।