२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एक हजार जनाले मात्र पाउने जापानमा राेजगार


११ आश्विन २०७६, शनिबार  

0
Shares

११ असाेज ०७६ ललितपुर । जापानको लागि रोजगार अनलाइन आवेदन शुक्रबारदेखि खुलेको छ । जापानमा जाने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् ।

शुक्रबारदेखि शुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइने छ । जापान फाउन्डेसनका अनुसार इच्छुक व्यक्तिहरुले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परिक्षमा सहभागी हुन पाउनेछन्। आवेदन दिएका मध्यबाट प्रणालीको साहायताले लक्की ड्र्मार्फत आवेदनक छानिनेछन् भने पहिलो चरणमा जापानले नसिङ केयर अथवा केयर गिवरका लागि नेपाली कामदार लैजान पाउने बताएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।