२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


टुँडिखेलमा सोनाम ल्होछार (तस्बिरहरु)



काठमाडौं

८ माघ । काठमाडौंको टुँडिखेलमा राष्ट्रिय सोनाम ल्होछार विशेष कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा ठूलो संख्यामा उपस्थित भएका तामाङ समूदाय आफ्नो मौलिक र साँस्कृतिक भेषभूसामा सहभागी भएका थिए । कार्यक्रममा हौसला वृद्धि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए ।

तस्बिरहरु

 

 

लेन्सः रासस

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।