२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु



काठमाडौं, ४ फागुन । नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका १ दाङसिङका लागि छुटेको बा २ ख ८४५ नम्बरको बस चैनपुरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ  बस सडकबाट २० फिट तल खसेको छ ।

 

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।