३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भर्खरै शक्तिशाली भुकम्पको धक्का महसुस



ललितखबर
२१ फागुन । भर्खरै काठमाडौं उपत्यकामा शक्तिशाली भुकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार काभ्रे काशी खण्ड केन्द्रविन्दु रहेको ४ दशमलव ३ रेक्टरस्केलको भुकम्पको धक्का लागेको हो । भुकम्प ८ बजेर ३ मिनेटमा गएको मापन केन्द्रको भनाई छ ।

२०७२ साल वैशाख १२ गते गएको महाविनासकारी महाभुकम्पपछि निरँतर हजारौं भुकम्प गइरहेको छ ।

४ रेक्टरस्केलभन्दा माथिका भुकम्पलाई शक्तिशाली भुकम्पको रुपमा लिइन्छ र विनासकारी हुनसक्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  २ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।