२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री रेजिना उप्रेतीद्वारा कलाकार संघको अध्यक्ष उम्मेदवारी घोषणा



ललित खबर
२६ फागुन । अभिनेत्री रेजिना उप्रेती कलाकार संघको अध्यक्षको उम्मेदवारी दिने भएकी छिन् । सामाजिक सञ्जालमार्फत अभिनेत्री उप्रेतीले उम्मेदवार दिने घोषणा गरेकी हुन् ।
उनी हाल बरिष्ठ उपाध्यक्ष रहेकी छिन् ।
चलचित्र क्षेत्रमा २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको भनाइ छ ।
यसअधि अभिनेता सबिन श्रेष्ठले पनि संघको अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।
आउँदो चैत्र ४ गते संघको अधिवेशनले नयाँ कार्यसकिती चुन्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।