२४ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर कम्पनीेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको जनाएको छ। ‘सिम्रिक एयरका अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अटिड नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाइएको छ’, सूचनामा उल्लेख छ।







प्रतिक्रिया