११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते



२१ जेठ । पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ घाइते जना घाइते भएका छन्। रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब बलेरो जिप दुर्घटनामा परेको हो।

मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेहरुलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाएको वडा अध्यक्ष रेम बहादुर रानाले बताए।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।