४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सीबीच द्विपक्षीय भेटवार्ता


२५ आश्विन २०७६, शनिबार  

0
Shares

२५ असोज २०७६ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको हो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपालआइपुग्नुभएको हो । राष्ट्रपति सी चिनफिङ शितल निवासको भेटवार्ता सकेर राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नु भएको रात्रिभोजमा सहभागि हुन सोल्टी होटलमा जानुभएको थियो ।

भेटवार्ताको तस्वीहरु :

तस्वीहरु स्रोत : रासस

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ११ : ०६ बजे