५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता भुवन केसीविरुद्ध मुद्दा जितेपछि अभिनेत्री साम्राज्ञी भन्छिन्, ‘अव शान्तिको सास फेर्न सक्छु’



२८ असार । भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै हालेको गाली बेइज्जती मुद्दा जितेपछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले भावुक हुँदै प्रतिक्रिया दिएकी छन् । सत्यको जित भएको र आफू पहिलाजस्तै ढुक्कले सामान्य जीवनमा फर्किन पाएको उनले बताइन् । साम्राग्री भिडियोमा रोएर वकीलहरुलाई धन्यवाद दिएको भिडियोमा हेर्न सकिन्छ ।

आफ्नो पक्षमा बहस गरिदिएका कानुन व्यवसायीलाई धन्यवाद दिँदै उनले भनिन्, ‘हामीले अन्ततः यो लडाइँ जितेका छौँ । अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु ।’

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।