२० मंसिर ०७७,काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको साराधरण शेयर यही मंसिर २९ गतेबाट वित्रिल खुला हुने भएको छ । प्रभु लाइफलाई नेपाल धितोपत्र बोर्डले मंसिर ११ गते आईपीओ निष्कासनको अनुमति दिएपछि यो साधारण शेयर खुला हुन लागेको हो । यो सेयरका लागि पुस २ गतेसम्म भर्न पाइनेछ । यो अवधिसम्म सबै सेयर बिक्री नभएमा पुस…