२१ फाल्गुन ०७६,काठमाडौं । साताका चौथो दिन आज धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अङ्कले घटेर ३०८.८७ मा पुगेको छ । त्यस्तैगरी आज कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता…