११ मंसिर ०७६,काठमाडौं । मङ्गलबार झिनो अङ्कले गिरावट आएको धितोपत्र बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७४ अङ्कले बढेर २४७.२३ मा पुगेको छ । परिसूचक बढेपनि मङ्गलबारको तुलनामा कारोबार रकममा…