काठमाडौं महानगरपालिका क्षेत्रभित्रको सरकारी जग्गा काठमाडौं महानगरपालिकासंग समन्वय नगरी, कुनै जानकारी नदिई, कार्यपालिकाको निर्णय सहितको सिफारिस नलिई अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिनेलिने सम्बन्धी प्रचलित कानून प्रतिकूलको काम कारवाही भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण २१ असार । काठमाडौं महानगरको अनुमती नलिई जग्गा भाडामा लिए नक्सा पास नहुने भएको छ । काठमाडौं महानगरको अनुमती नलिई विभिन्न ठाँउमा अन्य…