३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको तारेभिरमा एक युवती मृत फेला

काठमाडौं २५ फागुन । काठमाडौंको तारेभिरमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ तारेभिर भन्दा माथी शिवपुरी राष्ट्रिय निकुन्ज जंगलमा १८ वर्षीया शुस्मा लामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । गोर्कर्णेश्वर बस्दै आएकी थिइन् ।