११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्द्रजात्राको भैरव अनुहार ‘हाथाद्यो’ फ्रान्सको प्रसिद्ध म्युजियममा फेला

काठमाडौं, १० माघ । इन्द्रजात्राका बेलामा उपयोगमा आउने भैरव अनुहारको ‘हाथाद्यो’ फ्रान्सको बियारिट्जस्थित प्रसिद्ध म्युजियम ‘एसियाटिका’मा फेला परेको छ । हराएका सम्पदाको खोजी अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, काठमाडौं किलागलबाट हराइरहेको ‘हाथाद्यो’ फ्रान्समा भेटिएको हो । सत्रौं शताब्दीको सम्पदा मानिने ‘हाथाद्यो’बाट इन्द्रजात्राको पर्वमा भैरवको प्रसादस्वरुप छ्याङ(जाँड) लिने प्रचलन रही आएको छ । तलेजु…