११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फर्पिङको भेटियो पुरातात्विक संरचना

११ पुस ०७९, काठमाडौं । पुरातत्व विभागले दक्षिणकाली नगरपालिकाको फर्पिङमा गरेको उत्खननमा पुरातात्विक महत्त्वका महत्त्वपूर्ण संरचना भेटिएको जनाइएको छ । विभागले केही समयअघि गरेको उत्खननमा भेटिएका ती सामग्रीका बारेमा परीक्षणसहित प्रतिवेदन तयार भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिएका छन् । पाइएका सांस्कृतिक महत्त्वको सामग्रीको परीक्षण र प्रतिवेदन तयारीपछि त्यसलाई सार्वजनिक गर्ने तयारी भएको…