१ मंसिर ०७९, काठमाडौं । विश्व अति प्रदूषित राजधानीहरुमा काठमाडौं पनि टप टेनमा समावेश भएको छ । एक विश्वस्तरमा काम गर्ने संस्थाले गरेको सर्वेक्षणमा आधारित रहेर प्रकाशित रिपोर्टका अनुसार धेरै प्रदूषित विभिन्न देशका राजधानीमध्ये काठमाडौं छैठौं स्थानमा परेको हो । सबैभन्दा धेरै प्रदूषित राजधानी भारतको नयाँदिल्ली रहेको छ । यस्तै, दोश्रोमा ढाका रहेको छ भने…