२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर महानगरभित्र १४ सय स्मार्ट लाइट थपिँदै

  १९ मंसिर ०७९, ललितपुर। ललितपुर महानगरपालिकाभित्र १४ सय स्मार्ट सडकबत्ती (स्मार्ट लाइट) राख्न थालेको छ । कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखिने भएको हो । महानगरका अनुसार यसअन्तर्गत चार सय बत्ती जडान भइसकेका छन् । बाँकी पनि चैत मसान्तभित्र जडान भइसक्नेछ । ‘दोस्रो चरणअन्तर्गतको काम सुरु भइसकेको…