२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरको गुण्डु जंगलमा अपरिचित युवकको शव फेला

भक्तपुरको गुण्डु जंगलमा एक अपरिचित युवकको शव फेला परेको छ । सो जंगलमा हालसम्म नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार भक्तपुरको सूर्यबिनायक नगरपालिका ७ गुण्डु नाक्केडाँडा जंगलस्थित खानेपानी ट्याङ्की उनको शव फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ…