२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिलो हिसान-ललितपुर बास्केटबल प्रतियोगिताको उपाधि प्रिमियर इन्टरनेशनललाई

काठमाडौं । नेपाली विद्यालय तथा कलेज बास्केटबलको इतिहासमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले नयाँ इतिहास रचेको छ। प्रिमियरले प्लस २ पुरुषतर्फको उपाधि जित्दै पहिलो हिसान-ललितपुर बास्केटबल प्रतियोगिताको पहिलो अपराजित च्याम्पियन बनेको हो। यस जितलाई अझ विशेष बनाउँदै प्रिमियर इन्टरनेशनलका आईबीडीपी वर्ष २ का विद्यार्थी प्रणय बास्सीलाई प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी भए। प्रतियोगिताभरि प्रिमियर इन्टरनेशनलले रणनीतिक खेल,…