५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रथम उपत्यकाव्यापी अन्तर पालिका मेयर कपमा मध्यपुरको जित, टोखा ४–० ले पराजित

१९ वैशाख । मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रबेश गरेको छ । गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा सोमबार सम्पन्न एक मात्र खेलमा काठमाडौंको टोखा नगरपालिकालाई ४–० गोल अन्तरले हराउँदै भक्तपुरको मध्यपुर थिमिले अन्तिम आठमा स्थान बनाएको हो…