असोज ०७९, काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी–२० शृंखला एक खेल अगावै २–० ले जितेको छ । आइतबार राति भारतले १६ रनको जित निकाल्यो । २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रनमा समेटियो । दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित १ सय…