काठमाडौँ ३ पुस । ललितपुरमा आयोजना हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको लागि गोदावरी नगरपालिकाले १५ लाख रुपैयाँ दिने भएको छ । नेपाल सितोरियो कराते सङ्घ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा आगामी माघ १८ गतेदेखि सातदोबाटोस्थित कराते हलमा हुने कार्यक्रमका लागि गोदावरी नगरपालिकाले १५ लाख रुपैयाँ प्रायोजनका लागि दिने भएको हो । डोजोका…