२९ माघ ०७६, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको आज नेपाल अमेरिका संग भिड्दै छ । किर्तिपुरस्थित मैदानमा हुने यो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकालाई हराएर घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ । जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ । नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन् । अन्य देशका क्रिकेट खेलाडी…