काठमाडौँ १६ बैशाख । धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौँ सहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौँमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । तर यी खुला र शान्त ठाँउको अवस्था विस्तारै विग्रन थालेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि…