भक्तपुर भक्तपुरको सूर्यविनायक ९ कांक्राबारीमा वन मिचेर प्लटिंग सुरु गरेको भन्दै स्थानीयले विभिन्न निकायमा गुहार मागेका छन् । यस क्षेत्रमा क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चलाएर सार्वजनिक सम्पती मासेको भन्दै उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख)…