ललितपुर
ललितपुर महानगरपालिका १४ महालक्ष्मीस्थानमा अपरिचित पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार महालक्ष्मी स्थानमा अन्दाजी ५१ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२९ बैशाख २०८२, सोमबार
1.4k
Shares
प्रतिक्रिया