६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाटनमा श्याम ज्यापूको एकल पौभा चित्रकला प्रदर्शनी

२१ वैशाख । चित्रकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू) को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ। योङ पिकासोद्वारा ललितपुरको पाटन सङ्ग्रहालयमा बिहीबारबाट सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा ज्यापूले कोरेका ३२ वटा हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्र राखिएको छ। प्रदर्शनीले जनमानसमा कलाको महत्वलाई स्थापित गर्दै नेपालको मौलिक कला…