१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको हरिसिद्दिको कवाडी र एसियन पेन्ट्सको गोदाममा आगलागी



३० वैशाख । ललितपुरको हरिसिद्दिको कवाडी र एसियन पेन्ट्सको गोदाममा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
प्र्रहरीका अनुसार ललितपुर महानगरपालिका–२८ हरिसिद्दीस्थित पुरानो ग्यारेजमा जम्मा गरी राखेको कवाडी गाडीबाट आइतबार आगलागी सुरु भएको हो ।
आगो फैलने क्रममा नजिकै रहेको एसियन पेन्ट्सको गोदाममा समेत आगलागी भएको थियो ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ भने् क्षतिको विवरण खुलाएको छैन ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : २५ बजे