२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हनुमन्ते खोलामा स्कुटीसहित एक पुरुष मृत फेला

२१ फागुन । भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा एकजना पुरुष स्कुटीसहित मृत अवस्थामा फेला परेका छन्। इलामको इलाम नगरपालिका ३ घर भई काठमाडौं कोटेश्वर तीनकुने बस्ने छत्र थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। खोलाको बीचमा बा. ८६ प. ९७३० नम्बरको स्कुटीसहित उत्तानो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरीपरिसर भक्तपुरले जनाएको…