२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको गिम्दीमा आगलागी



२० चैत्र । दक्षिण ललितपुरको गिम्दीमा आगलागी भएको छ ।
ललितपुर प्रहरीका अनुसार दक्षिण ललितपुरको बागमती गाउँपालिका–७ गिम्दी झरेन बस्ने २५ वर्षीय बाबुलाल नेगीको
घरमा आगलगी भएको हो ।
सोमबार दिउँसो उनको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि आगलागीका कारण करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी लिइएको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : ४८ बजे