१९ माघ । काठमाडौँ महानगरपालिकाले कुलेश्वर क्षेत्रबाट आज सुर्तीजन्य पदार्थ बरामद गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर- १४ कुलेश्वरस्थित साझा पेट्रोल पम्प क्षेत्रबाट नगर प्रहरीले शुक्रबार बिहान सुर्तीजन्य पदार्थ बरामद गरेको हो। लक्ष्मी बलामी, रीता केसी, जीवन बस्नेत, प्रमिला शाह र कुन्दन जैसवालले सञ्चालन गरेको किराना पसलमा झुन्डाएर राखिएको सुर्तीजन्य पदार्थ जफत गरिएको महानगरीय प्रहरीले…