२३ साउन । ललितपुरको फर्सीडोल ईँटा भट्टामा निसान गाडीको ठक्करबाट एक वालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २२ फर्सिडोल ओम श्री इँटाभट्टा उद्योगभित्र प्रदेश ०३–०१–००३ प ९०८३ नम्बरको निसान गाडीको ठक्करबाट सोही इँटाभट्टामा काम गरी बस्ने रोल्पा कोटगाउँ गाउँपालिका ६ घर भएका २० वर्षीय सुरेस कुमालको छोरा ५ वर्षीय सागर कुमालको सोमबार…