२९ फागुन । एकपछि अर्को हुँदै ललितपुरमा शृङ्खलाबद्ध रुपमा मूर्ति चोरी हुने क्रम बढेको छ । यही फागुन १७ मा चापागाउँस्थित पुरानो बसपार्कसँगै मोति पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भयो । त्यसको ठीक ११ दिनपछि आइतबार राति सोही चैत्यबाट फेरि दुईवटा मूर्ति चोरी भए । मोति पुस्तकालय आडमा रहेको बुद्धको चैत्य चापागाउँ प्रहरी…