१८ मंसिर ०७७, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा २ जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिने छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत…