५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महालक्ष्मी नगरका मेयर श्रेष्ठ कोरोनामुक्त

१९ असोज ०७७, इमाडोल । महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठ कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार गराईरहेको मेयर श्रेष्ठको कारोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरषोत्तम सापकोटाले जानकारी दिएका छन् । गएको भदौं ३० गते परिक्षणको क्रममा श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण देखिएको…