१ भाद्र ०७७, ललितपुर ।सोमबार ललितपुरमा ४० जनालाई कोरोना लागेको तथ्याङ्क स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा १५ जनालाई मात्रै कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमलृे पढेर सुनाएका थिए । सार्वजनिक गरेको तथ्याङ्क अनुसार ललितपुर महानगरमा २३ जना महिला र १० जना पुरुषलाई कोरोना…