२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सत्य मोहन जोशीसहित महानगरका नागरिकहरु सम्मानित हुने

लपु संवाददाता १६ वैशाख ०७९,पुल्चोक । ललितपुर महानगरपालिकाले ललितपुर महानगरका १ सय वर्ष पुगेका सत्य मोहनजोशीसहित नागरिकलाई सम्मान गर्ने भएको छ । सोमबार आयोजित कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले भने, ‘सबै वटामार्फत १ सय बर्ष पुगेका नागरिकहरु सोधखोज गरि सम्मानको व्यवस्था गरिनेछ ।’ महानगरपालिकाले शताव्दी पुरुष सत्यमोहन जोशीको १ सयऔं बर्ष विशेष रुपले मनाउने भएको…