३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली ३१ भदौ । विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ मूर्ति निर्माण गर्ने मूर्तिकार तथा कालिगडलाई भ्याइनभ्याइ छ । विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति निर्माण गर्नेदेखि लिएर, निर्माण गरिएका मूर्तिहरू सिङ्गार गर्ने, पेन्ट लगाउने कार्यका लागि मूर्तिकारलाई भ्याइनभ्याइ भएको हो । असोज १ गते अर्थात् विश्वकर्मा पूजाका दिन सहर बजारका कलकारखाना, उद्योग, औजार…