प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्नो आमाको तस्विर सामाजिक सञ्जालमा राख्दै नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन् । आज मातातीर्थ औँसी ९आमाको मुख हेर्ने दिन० का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका हुन् । धानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै आमाहरुप्रति सम्मान प्रकट…