१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो आन्दोलनको तालिका

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘रोजगारी र सुशासनका लागि’लागि भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। आज शुक्रबार पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रमबारे जानकारी गराएका हुन्। पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन समितिका संयोजकसमेत रहेका भुसालले राजनीतिलाई सत्ताको खेलबाट मुक्त पार्न आन्दोलन थालिएको दाबी गरे। 'यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको…